बागलुङमा बेवारिसे शव फेला

बागलुङ   – बागलुङमा सोमबार एक बेवारिसे शव फेला परेको छ । बागलुङ नगरपालिका वडा नं.१ रामरेखा स्थित कालिका भगवती मन्दिरको परिसर भित्र रहेको प्रतिक्षालयमा अनदाजी ४०/४५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विहानको समयमा मन्दिरमा पूजाआज गर्न आउने भक्तजनहरुले लास देखे पछि प्रहरीलाई खवर गरेका थिए । शव धौलागिरी … Continue reading बागलुङमा बेवारिसे शव फेला